IME Life New

प्राइम कमर्सियल बैंकको बोनश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्राइम कमर्सियल बैंकको १६ प्रतिश बोनस शेयर सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित बोनस र साधारणसभा प्रयोजनका लागि बिहीबार बुक क्लोज गर्दैछ ।

बैंकले उक्त साधारण सभामा बोनस शेयर, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने विषय पारित गर्न जेठ २६ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

Esewa
Crest

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS