IME Life New

जनता बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंकका ग्राहकहरुले ह्याम्स अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । उक्त सेवा प्रदान गर्ने सम्बन्धमा यी दुई पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकका टा«न्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS