IME Life New

नेकाे इन्स्याेरेन्सकाे दाबी भुक्तानीमा तीब्रता, भुक्तानी गर्न बाँकीमध्ये ७० प्रतिशत दाबी फर्छ्याैट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेकाे इन्स्याेरेन्सले चालू आर्थिक वर्षकाे तेश्राे त्रैमाससम्ममा कूल १ अर्ब २७ कराेड रुपैयाँ दाबी भुक्तानी गरेकाे छ। कम्पनीका अनुसार चालू आर्थिक वर्षकाे चैत्र मसान्तसम्ममा थपिएका सहित कूल दाबी मध्ये ७० प्रतिशत दाबी भुक्तानी फर्छ्याैट गरिएकाे छ।

चालू आव २०७९।८० मा पुराना भुक्तानी हुन बाँकी दाबीहरु ३९७३ रहेका थिए । यसैगरी चालू आर्थिक वर्षमा थपिएका समेत गरेर कूल ८ हजार ९५९ वटा दाबी फर्छ्याैट गरेकाे छ। याे मध्ये कृषिसँग सम्बन्धित २ हजार २३० वटा दाबीवापत १० कराेड २ लाख रुपैयाँ भुक्तानी गरिएकाे कम्पनीले जारी गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख छ।

Esewa
Crest

कम्पनीले बीमितकाे सुविधाका लागी गत पाँच वर्षदेखि ठाउँकाे ठाउँ दाबी भुक्तानी सेवा समेत स‌ंचालन गरिरहेकाे छ। दाबी भुक्तानीका लागी पेश गर्न बाँकी रहेकाे कागजप्रमाणहरू पेश गरेर दाबी भुक्तानी लैजानका लागी कम्पनीले बीमितसँग अनुराेध समेत गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS