IME Life New

प्रभु बैंकको एक्सटेन्सन काउण्टर बुटवलको रामनगरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंकको एक्सटेन्सन काउण्टर बुटवलको रामनगरमा सञ्चालनमा आएको  छ । वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले रामनगर एक्स्टेन्सन काउण्टरको उदघाटन गर्दै कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी दिए ।

Esewa
Crest

कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने उदेश्यले प्रभु बैंकसँग आवश्यक सहमति गरेर एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले जानकारी दिए ।

विशेषगरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS