IME Life
GBIME

टुरिजमलाई गाभ्न मेगालाई अन्तिम स्वीकृती, कहिले होला एकीकृत कारोबार !

SPIL
NIC ASIA new
NLIC

काठमाडौं, वैशाख ७ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । बिहिबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुई बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकका अनुसार बैशाखको अन्तिम साता एकीकृत कारोबार गर्ने गरि अन्तिम स्वीकृति प्रदान गरिएको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS