IME Life New

निर्धन उत्थान लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा पवतको ३ लाख ३५ हजार रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । बिरगंज शाखा कार्यालय पर्साले मृतक ग्राहक बिरगंज महानगरपालिका २ निवासी मदिना खातुन चुडिहार को परिवारलाई बीमा क्षतिपुर्ति बापत ३ लाख ३५ हजार रुपैयाँ रकम हस्तान्तरण गरकेो हो ।

बिरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले मृतकका श्रीमान तबिज मिया चुडिहार लाई सो रकम हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS