IME Life New

निक्षेप तथा कर्जा सुरक्षण काेषकाे वेबसाइटमा कसले गर्याे छेडछाड ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । सरकारकाे पूर्ण स्वामित्व रहेकाे निक्षेप तथा कर्जा सुरक्षण काेषकाे आधिकारिक वेवसाइटमा अनधिकृत सामाग्री प्रकाशन भएकाे पाइएकाे छ । काेषकाे वेबसाइट अन्तर्गत वार्षिक प्रतिवेदन खण्डमा राखिएकाे वार्षिक र त्रैमासिक प्रतिवेदन डाउन लाेड गर्न खाेज्दा अनधिकृत संस्थाकाे वाइफाइ सम्बन्धी क्यू आर काेड अंकित पृष्ठ खुल्ने गरेकाे छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS