IME Life New

खाता खोल्दै बैंकले दिन्छ १ सय रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बंगलादेश बैंकले बचतसँगै बीमाको सुविधा सहितको योजना बजारमा ल्याएको छ । बैकले समृद्धिसँगै जोडौ नाता,सबै नेपालीको बैक खाता भन्ने नाराका साथ ‘रजत बचत’ बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैकले सञ्चालनमा ल्याएको रजत बचत खाता २५ रुपैयाँमा नै खोल्न सकिन्छ । जसमा बैंकले १ सय रुपैयाँ थप गरिदिने छ । बचतकर्ता वा बचतकर्ताले इच्छाएको व्यक्तिलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको सुविधा प्रदान गरिएको छ । यो सेवा नेपाल भरीका अस्पतालबाट पाउन सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS