IME Life New

गुगल प्ले स्टोरमा पुनः देखा पर्यो ईसेवा एप्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । एफवान सफ्ट कम्पनी अन्तर्गतकाे ईसेवा माेबाइल एप्स गुगल प्ले स्टाेरबाट हराएकोमा शनिबार देखि पुन: उपलब्ध भएको छ। यसअघि शुक्रबार प्ले स्टाेरबाट याे एप्स डाउनलाेड गर्न खाेज्दा एप्स फेला परेकाे थिएन ।

थप केही फिचर अपडेट सहित ईसेवा एप्स पुनः गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ।

Esewa
Crest

शुक्रबार ग्राहक एप्स प्ले स्टाेरमा हटेको भएपनि  मर्चेन्ट एप्स भने उपलब्ध रहेकाे थियो । प्ले स्टाेरबाट एप्स किन हटाइएकाे हाे भन्ने बारे कुनै जानकारी सार्वजनिक गरिएकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS