IME Life New

मुख्य सचिवको तलब ८२ हजार ३५९ रुपैयाँ, कुन तहका कर्मचारीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलवमान एवं ग्रेड कायम गरेको हो ।

मुख्य सचिवको वार्षिक तलब ७७ हजार २११ रुपैयाँबाट ८२ हजार ३५९ रुपैयाँ पुगेको छ । सबैभन्दा तल्लो स्तरको कार्यालय सहयोगी प्रथम स्तरको २६ हजार ३४८ रुपैयाँ रहेको छ । सरकारी अधिकृतको तलब ५५ हजार ३३७ देखि ५८ हजार २४९ रुपैयाँसम्म कायम भएको छ ।

Esewa
Crest
raassttr-sevk-krmcaariihruko-tlvmaan-brddhi-grne

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS