Connect IPS
IME Life

सानिमा जनरलको नाफा ९८ प्रतिशतले बढ्दा अन्य वित्तीय सूचक कस्तो ? (रिपोर्ट सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन ५३ दशमलव ६२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ६८ करोड ३२ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ९८ दशमलव ६४ प्रतिशतले वृद्धि हुँदै १४ करोड ४९ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ७ करोड २९ लाख थियो।

Prabhu
Crest

१ अर्ब  चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १५ करोड १४ लाख रुपैयाँ छ भने बीमा कोषमा १ वर्षको अवधिमा ७७ दशमलव १८ प्रतिशत वृद्धि हुँदै १६ करोड ४३ लाख पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा र किताबी मूल्य १३२ रुपैयाँ ९६ पैसा छ ।

गत आर्थिक वर्षमा २६ करोड ४० लाख कुल दावी भुक्तानी गरेको कम्पनीले ४२ करोड ७६ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS