IME Life New

पुनर्बहालीपछि अर्थमन्त्री शर्माको पहिलो निर्णय, ५ लाख रुपैयाँको निक्षेप बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री शर्माले पुनः पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५ लाख रुपैयाँसम्म निक्षेपको बीमा सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेका छन् । । आज आइतबार पुनर्बहालीपछि अर्थमन्त्री जनार्दन शर्माले यस्तो निर्णय गरेका हुन् । यससँगै अब बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बिमा (सुरक्षण) हुनेछ ।

यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS