IME Life New

ईसेवाबाट बीमाशुल्क भुक्तानी गर्ने सात जनाले पाए एक हजार नगद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ईसेवा मार्फत जीवन बीमाको नविकरण बीमाशुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

ईसेवाले जुलाई १ देखि ७ तारेखसम्म ईसेवा मार्फत जीवन बीमाशुल्क भुक्तानी गरेकामध्ये सातजना भाग्यशाली विजेता चयन गरेको हो।
एक हजार रुपैयाँ नगद पुरस्कार पाउने विजेताहरुमा एशियन लाईफ इन्स्योरेन्सको बृख बहादुर भण्डारी, नेपाल लाईफ इन्स्योरेन्सको इन्द्र माया महर्जन, सूर्य लाईफ को भीमराज खनाल, ज्योति लाईफको विनय श्रेष्ठ, नेशनल लाईफ को टिका दाहाल, प्राइम लाईफको प्रतिक्षा श्रेष्ठ र मेट लाईफको ओमकार ढुङ्गेल रहेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS