IME Life New

मिथिला लघुवित्तको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० दशमलव ९९ प्रतिशत लाभांश सूरक्षित गर्ने आज (आ्ईतबार) अन्तिम दिन रहेको छ । कम्पनीले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

जसका लागि कम्पनीले बुक क्लोज चैत्र ११ गते अर्थात भोलि बन्द गर्ने भएको छ । आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीको दशौं वार्षिक साधारण सभा चैत्र २३ गते बौवा होटलको सभा हल, धनुषामा बिहान ११ बजे हुने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS