IME Life New

सानिमा बैंकको २७ लाख कित्ता संस्थापक सेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सानिमा बैैंकले संस्थापक समूहले २७ लाख १८ हजार ८३५ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयर खरिद गर्न चाहने लगानीकर्ताले चैत २५ गतेभित्र सानिमा क्यापिटल शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे खोलिने कम्पनीले जनाएका छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS