IME Life New

लुम्बिनी प्रदेशमा निःशुल्क बाली तथा पशुपन्छी बीमा, प्रदेश सरकारले बाँकी २० प्रतिशत अनुदान दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बाली तथा पशुपन्छी बीमालाई निःशुल्क बनाउने भएको छ । बाली तथा पशुपन्छी बीमा गर्दा लाग्ने बीमा शुल्कमा संघीय सरकारले दिएको ८० प्रतिशत अनुदान सहयोगमा प्रदेश सरकारका तर्फबाट २० प्रतिशत थप अनुदान दिई बाली तथा पशुपन्छी बीमा निः शुल्क हुने व्यवस्था मिलाएको हो ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत निशुल्क बाली तथा पशुपन्छी बीमाको घोषणा गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS