IME Life New

शेयर बजारको पूँजीगत लाभकर यथावत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शेयर बजारको पूँजीगत लाभरकरमा केहि परिवर्तन गर्ने चर्चा सुनिएता पनि अन्तत दर र गणना विधिमा केहि पनि परिवर्तन गरेको छैन । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गवाट प्राप्त लाभको हकमा ५ प्रतिशत र ३६५ वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गवाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्थालाई यथावत राखेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS