IME Life New

कर्मचारीको १५ प्रतिशतले बढ्दा कस्को कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ। सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको हो। यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट व्यक्तव्य मार्फत तल बढाउने घोषणा गरेका हुन् । तलब शिक्षक, सेना, प्रहरीको पनि बढ्ने छ। यसबाट पेन्सन पाउनेहरुको पनि आम्दानी बढ्ने छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS