IME Life New

बीमा कलेज स्थापनाको घोषणा, बीमा कम्पनीले पुर्वाधार क्षेत्रमा लगानी गर्नै पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमा कलेज स्थापनाको लागि आवस्यक पहल गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत बीमा कलेज स्थापनाका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने घोषणा गरेको हो ।

बजेटले बीमा कम्पनीहरुले गर्ने लगानीलाई पनि निर्देशित गरेको छ । बीमा कम्पनीहरुलाई पूर्वाधार तथा कृषि जन्य क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाउने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS