IME Life New

लघु बीमा कम्पनीको स्थापना गर्ने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लघु बीमा कम्पनीको स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत बीमा व्यवसायलाई सामाजिक सुरक्षाको महत्वपुर्ण आधारको रुपमा विकास गर्नका लागि गरिव विपन्न वर्ग तथा क्षेत्रलाई समेट्ने गरी लघु बीमा कम्पनीको स्थापना गरिने व्यवस्था गरेको हो ।

बीमा समितिले अर्थमन्त्रालयलाई लघु बीमा कम्पनी स्थापनाको सुझाव दिएको थियो । अर्थमन्त्रालय र बीम समितिले लघु बीमा कम्पनीको स्थापनाका लागि आवस्यक परामर्श गर्दै आइरहेका छन् । बीमा ऐनमा एउटै कम्पनीले जीवन र निर्जीवन ब्यवसाय गर्न नपाउने व्यवस्थाका कारण यो रोकिएको थियो । त्यसैले बीमा समितिले बजेट मार्फत नै यस्तो व्यवस्था गर्ने व्यवस्था मिलाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS