IME Life New

एलपी ग्याँस छोडौ विजुली जोडौ, सिंहदरवार भित्र ग्याँस निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले एलपी ग्याँस छोडौ विजुली जोडौ भन्ने नाराका साथ एलपी ग्याँसको विस्तापन कार्यक्रम सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी साउदेखि सिंहदरवार भित्र ग्याँस विस्थापित गर्ने घोषणा गरेको छ ।

सरकारले विद्युत प्रयोगमा प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS