Connect IPS
IME Life

६८ वर्षमै बृद्ध भत्ता पाइने, भत्ता नलिनेलाई सम्मान गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले बृद्ध भत्ता पाउन योग्य उमेत २ वर्ष घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत ६८ वर्षमै बृद्ध भत्ता पाउन सक्ने व्यवस्था गरिदिएका हुन् ।

उनले बृद्ध भत्ता नदिने स्वघोषणा गर्ने नागरिकलाई सरकारले विशेष सम्मान गर्ने घोषणा गरेका छन् । उमेर घटाइए पनि रकम भने यथावत राखिएको छ । अहिले बृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS