IME Life New

कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको लघुवित्त कोष स्थापना गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले लघुवित्तमार्फत कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको कोष स्थापना गरिने व्यवस्था गरेका छन् ।

यो कोषमा बैंक तथा वित्तीय संस्थाका साथै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले लगानी गर्नु पर्ने छ। यो कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्रमा जाने ५ प्रतिशत र कृषि क्षेत्रमा जाने १० प्रतिशत रकम जम्मा गर्नुपर्ने छ। आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले बाँझो जमिन उपयोग गरी उत्पादन बढाउने बताए।

Esewa
Crest

तीनसय कृषि स्वयंसेवक तयार पारिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थोरै फराकिलो बनाइएको छ। बाँझो जमिन कृषि सहकारीलाई उपलब्ध गराइने भएको छ। आत्मनिर्भरताका लागि कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ। यसका लागि अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा ५ अर्ब छुट्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS