IME Life New

वायु सेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष डुबाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वायु सेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष सँग लिएको कर्जाको साव र व्याज सहित जम्मा ४४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । जवकी वायु सेवा निगमको नोक्सानी ३६ अर्ब ६३ करोड रुपैयाँ छ ।

नेपाल सरकारको जमानीमा कर्मचारी सञ्चयकोषले निगमलाई दिएको ऋणको साँवा र व्याज २०७८ असोज मसान्तमा २६ अर्ब ५० करवड ४९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नागरिक लगानी कोषले पनि सरकारको जमालीमा दिएको कर्जाको साँवा र व्याज सहित जम्मा १७ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS