IME Life New

सामाजिक सञ्जालमा विज्ञापन गर्दा कर लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजिक सञ्जालहरूलाई कानून र करको दायरामा ल्याउने घोषणा गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि इन्टरनेटमा आधारित यस्ता सञ्जाललाई कानून र करको दायरामा ल्याउने घोषणा गरेकी हुन्।

Esewa
Crest

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पनि यस्तै घोषणा गरेको थियो। यद्यपि यो अझैसम्म अघि बढेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS