IME Life New

आयातमा गरिएको कडाइले पनि सुधारिएन व्यापार घाटा, १६ खर्ब ४ अर्बको आयात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आयातमा कडाइ गर्दा पनि व्यापार घाटामा भने खासै सुधार आउन सकेन । नेपाल सरकारले विदेशी बस्तु आयात रोक्दा पनि चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ३१ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

बैशाख महिनासम्ममा नेपालले १६ खर्ब ४ अर्ब रुपैयाँको बस्तु तथा सामान आयात गरेको छ । जवकी यहि अवधिमा नेपालबाट जम्मा एक खर्ब ७३ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । गत वर्षको यहि अवधिको तुलनामा व्यापार घाटा २४ प्रतिशत बढि हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS