IME Life New

९.३८ प्रतिशत बोनस सेयर पछि नागवेलिको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्चेञ्च (नेप्से) मा नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको छ ।

लघुवित्तको ९ दशमलव ३८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।

Esewa
Crest

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय २८ दशमलव ०९ रुपैयाँ कायम भएको छ । भने औषत मूल्य भने १ हजार २ सय ३१ दशमलव ०५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS