Connect IPS
IME Life

प्रतिव्यक्ति आय १८१ डलरले बढ्यो, एक जना नेपालीको हातमा एक लाख ६७ हजार रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति १८१ डलले बढेको छ । गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर रहेकोमा यस वर्ष बढेर १३७२ डलर भएको छ । आजको विनियम दर अनुसार नेपालीको प्रतिव्यक्ति आय २२ हजार ८२ रुपैयाँले बढेको छ ।

नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय एक लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष एक लाख ४५ हजार रुपैयाँ थियो । केहि समय अगाडी विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल न्यून आय भएको देशबाट निम्न मध्यम आय भएको देशको सूचीमा प्रवेश गरेको थियो । नेपाल सरकारले लिएको लक्ष्यलाई भेटाउन नकसिएता पनि पछिल्ला वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आयतमा क्रमिक सुधार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS