IME Life

चौतारी लघुवित्तको साधाराणसभा चैत्र १६ मा

SPIL
NIC ASIA

चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत्र १६ गते हुने भएको छ ।

साधारण सभामा चौतारीले मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव लैजाँदैछ । यसैगरी, कार्य क्षेत्र विस्तार गरी राष्ट्रिस्तरको लघुवित्त बनाउने प्रस्ताव पनि अनुमोदन गराउनेछ ।

Prabhu
Crest

लघुवित्तले हाल १५ जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएको छ । यसलाई बढाएर देशव्यापी बनाउन लागिएको हो । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । यसैगरी, रिक्त सञ्चालक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने एजेन्डा पनि रहनेछ । सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम छ ।

चौतारीले गत मंसिरमा मात्रै ५ लाख ६० हजार ७०० कित्ता आइपीओ खुला गरेको थियो ।

चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS