Connect IPS
IME Life

सगरमाथा इन्स्योरेन्समा दैनिक साढे चार रुपैयाँ बीमाशुल्कमै ७ लाखको दुर्घटना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रचलनमा ल्याएको आरोग्य स्वास्थ्य बीमा योजनाले बीमितलाई एउटै बीमालेखमार्फत् दुर्घटना, स्वास्थ्य र गम्भीर प्रकृतिका रोगविरुद्ध उपचार खर्चको सुविधा उपलब्ध गराएको छ। आरोग्य स्वास्थ्य बीमा योजना अन्तर्गत बीमितले एउटै बीमालेखमार्फत् सस्तो शुल्कमा दुर्घटना बीमा, स्वास्थ्य उपचार खर्च बीमा र गम्भीर प्रकृतिका रोगको उपचार खर्च उपलब्ध गराउने बीमा सेवा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

ईच्छुक व्यक्तिले कम्पनीको वेबसाइट वा एप्समार्फत् नै अभिकर्ताको मध्यस्थता बिना नै बीमालेख खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार एक वर्ष अवधिको लागी १ हजार ६ सय रुपैयाँ भुक्तानी गरेर ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, एक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा र घातक रोगको उपचार खर्च बीमा खरिद गर्न सकिन्छ ।

Prabhu
Crest

वर्षको ३ हजार रुपैयाँ भुक्तानी गरेर १० लाखको दुर्घटना बीमा, दुई दुई लाखको स्वास्थ्य बीमा र घातक रोगको उपचार खर्च बीमा सुविधा उपलब्ध छ । त्यसैगरी वर्षको ८ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गरेर १० लाखको दुर्घटना बीमा, ५ लाखको स्वास्थ्य उपचार खर्च बीमा र १० लाखको घातक रोग उपचार खर्च बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS