IME Life New

विश्व मुद्रा सप्ताहको अवसरमा चेतनामूलक र्‍यालीको आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व मुद्रा सप्ताहको अवसरमा आइतबार वित्तीय संस्थाहरुको सहभागीतामा राजधानीमा सचेतना र्‍याली तथा सभाको आयोजना गरिएको छ । भद्रकाली मन्दिरबाट निस्किएको र्‍याली टुँडिखेलको परिक्रमा गर्दै भृकृटी मण्डप परिसरमा सभामा परिणत भएको थियो ।
यस वर्षको विश्व मुद्रा सप्ताह सिकौं, जोगाऔं र कमाऔं भन्ने नाराका साथ विश्वभर मनाइदैंछ ।

र्‍याली बैंक, वित्तीय संस्था, बीमा कम्पनी, क्यापिटल, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, सिडिएस, नागरिक लगानी कोष, संचय कोष, शेयर ब्रोकरलगायतको सहभागीता रहेको थियो ।

Esewa
Crest

सहभागीहरुले सिकौं, जोगाऔं र कमाऔं नारा अंकित प्ला कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS