IME Life New

कामना सेवाको ६६ औ नयाँ शाखा चाबहिलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा यही फागुन १२ गते कम्पनीको ६६औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

Esewa
Crest

बैंकका संचालक समितिका अध्यक्ष सुदिपआचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेको थियो ।

बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुखकार्यकारी अधिकृतले उक्तशाखा राजधानीको लागि पाँचौ शाखाभएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका छन् । काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीयक्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझतिव्रताका साथ अघि बढाउने बताउने बताएका छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६६ वटा शाख ातथा २० वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले अन्य सेवाहरु लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS