IME Life New

हिमालयन बैंकद्धारा मृत्यु बीमा रकम मृतकको पत्नीलाई प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


हिमालयन बैंकले मुत्यु बीमा दाबी भुक्तानी गरेको छ । बैंकले आफ्ना सम्पूर्ण खाता वालाहरुको पाँच लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको छ ।

दुर्घटना मृत्यु बीमा रकम स्व.खनाल पत्नीलाई बीमा वापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको दुर्घटना मृत्यू बिमा बापत प्राप्त हुने पाँच लाख हस्तान्तरण प्रदान गरेको हो ।

Esewa
Crest

बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS