IME Life New

गण्डकी विकास बैंकको भरतपुर विशालचोकमा नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड बिशालचोकमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

चितवन निर्वाचन क्षेत्र न २ का प्रदेश सभा सदस्य बिजय सुवेदीले शाखाको उद्घाटन गरेका छन् । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बैंकका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए।

Esewa
Crest

बैंकका नायव प्रबन्धक सुरज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भोजाड शाखाका प्रबन्धक केशवराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS