IME Life New

घलेम्दी हाईड्रोपावरको कारोवार खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घलेम्दी हाईड्रोपावर कम्पनीको आज (आइतबार) देखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । नेप्सेले हाइड्रोपावरको कारोबारको लागि ‘जिएचएल’ कारोबार संकेत दिएको छ ।

यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम १ सय रुपैयाँ देखि अधिकतम ३ सय रुपैयाँ सम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ । आइतबार यसै न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँ रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ ।

Esewa
Crest

कम्पनीको शुक्रबार नेप्सेमा स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरेको १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता शेयर कारोबारका लागि सुचिकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS