Connect IPS
IME Life

सन् २०२५ सम्ममा फाइब जी प्रयोगकर्ता २ अर्ब नाघ्ने: अनुसन्धान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सूचना प्रविधिमा फाइब जी( पाँचौं पुस्ता) को प्रयोगकर्ता सन् २०२५ सम्ममा २ अर्ब १० करोड भन्दा बढी पुग्ने अनुमान गरिएको छ।

अनुसन्धान संस्था बेन एण्ड कम्पनीको नयाँ अनुसन्धानका अनुसार विश्वव्यापी रूपमा फाइब जी जडानको संख्या अहिलेको ७० करोड भन्दा कम रहेको प्रयोगकर्ताको संख्या ३ गुणाले बढ्नेछ। फाइबर जी प्रविधिको बढ्दो स्वीकार्यता र उपकरण सस्तिने भएपछि प्रयोगकर्ता बढ्ने हुन् ।

Prabhu
Crest

सन् २००९ मा फोर जी(चौथो पुस्ता) को प्रयोगकर्ताको संख्या सन् २०१७ सम्म आइपुग्दा वृद्धि दर जति रहेको थियो, त्यो भन्दा धेरै तीब्रगतिमा फाइब जीको प्रयोगकर्ता बढ्ने प्रतिवेदनमा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS