IME Life New

वर्ल्ड कम्युनिकेशन अवार्डमा दुई विधाका लागि एनसेल अन्तिम सूचीमा पर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्व संचार सम्मान( वर्ल्ड कम्युनिकेशन अवार्ड) मा दुई विधाका लागि नेपाली दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल एजियाटा लि. अन्तिम सूचीमा समावेश पर्न सफल भएको छ।

एनसेलले सामाजिक सेवा विधा र संकटकालीन सेवा विधामा पुरस्कारको लागि अन्तिम सूचीमा समावेश हुन सफल भएको हो ।

Esewa
Crest

सामाजिक सेवा विधामा भारतीय कम्पनी पोलिक्याब सहित सातवटा कम्पनी सामाजिक सेवा अन्तिम सूचीमा समावेश गरिएका छन्।

त्यसैगरी संकटकालीन सेवा विधाको अन्तिम सूचीमा ६ वटा दूरसञ्चार कम्पनी समावेश गरिएका छन्।

बेलायतमा टोटल टेलिकम नाम संस्थाले वर्ल्ड कम्युनिकेशन अवार्ड (डब्ल्युसिए) २३ वर्ष अघि स्थापना गरेको हो ।

यो अवार्डमा विभिन्न २० वटा विधामा सम्मान घोषणा गरिएको छ। यो सम्मान कार्यक्रम २६ अक्टोबरमा बेलायतको लण्डनमा आयोजना हुँदैछ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS