IME Life New

लगानी बोर्डद्वारा दुई जलविद्युत आयोजनाको लागि ७३ अर्ब लगानीको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लगानी बोर्डले दुईवटा जलविद्युत आयोजनाको लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको
लगानी बोर्डको बैठकले  संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि ६२ अर्ब ६इ करोड रुपैयाँ पूँजी वृद्धिको स्वीकृति प्रदान गरेको हो।

Esewa
Crest

त्यसैगरी दोलखाको ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत आयोजनाको लागि १० अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो
सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना शेयर खरिद बिक्री प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ। दाङमा संचालनमा रहेको सम्राट सिमेन्टको ३० प्रतिशत शेयर चौधरी समूहले खरिद गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS