IME Life New

नेपाललाई विश्व बैंकको ८७ अर्ब सहयोग घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोरोना महामारीको चपेटाबाट उम्किन गरिने प्रयासलाई घोषणा गरेको हरित, दीगो र समावेशी विधिमार्फत् लागू गर्ने घोषणा गरेको नेपाल सरकारलाई विश्व बैंकले ८७ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ।

विश्व बैंक र बेलायती दातृ संस्था एफसिडिओ संयुक्तरुपमा ७.४ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेका हुन्। यसमध्ये ३.२ अर्ब अमेरिकी डलर(३७ अर्ब ६४‌करोड रुपैयाँ) सहयोगको घोषणा पहिले नै गरिएकोमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दातृ संस्थाले थप ४.२ अर्ब अमेरिकी डलर(४९ अर्ब ४० करोड रुपैयाँ) सहयोगको घोषणा गरेका हुन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS