IME Life New

कामना सेवा विकास बैंक द्धारा कुष्ठरोगका बिरामि लाई ह्विलचेयर प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले कुष्ठरोगका विरामीहरुलाई ह्विलचेयर प्रदान गरेको छ ।

बैंकले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठरोगका विरामीहरुलाई ह्विलचेयर प्रदान गरेको हो ।

Esewa
Crest

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा सो सहयोग गरिएको हो ।

पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका डाइरेक्टर दिपक महर्जन, सुपरिटेडेन्ट डा. बु्रस हायस, प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका सञ्चालक द्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रवन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विलचेयर हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS