IME Life New

जनउत्थानले दिने भयो २० प्रतिशत बोनस, १०० प्रतिशत हकप्रद पनि आउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, कर तिर्न ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले यस अघिको वार्षिक साधारण सभाबाट १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रदपछि भने बोनसदर १० प्रतिशत हुने कम्पनीले जनाएको छ । हकप्रद र बोनसपछि यसको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS