IME Life New

एनआइसी एशिया बैंकको ४ अर्ब ऋणपत्र निष्काशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआइसी एशिया बैंक लिमिटेडले आज (आईतबार )देखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । कम्पनीले १० वर्षका लागि १० प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गरेको हो । यो बैंकको चौथो ऋणपत्र हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र किन्न चाहनेले छिटोमा माघ १६ गतेसम्म र अर्को समय थपको लागि फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।इच्छुक लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमीटेडको मुख्य कार्यालय, एनआइसी एशिया बैंकका सबै शाखा कार्यालय तथा सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बित्तीय संस्थाका कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS