IME Life New

सबैको लघुवित्तको खुद नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवसिधमा कम्पनी ५२ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

सबैंको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । भने संस्थाको जगेडा कोषमा एक करोड ३१ लाख ७४ हजार रुपैयाँ सञ्चित छ ।

Esewa
Crest

गत वर्षको दोस्रो त्रैमासमा ५१ लाख जगेडा ऋणात्मक थियो । यस लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ०३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ३१ प्रतिशत र तरलता अनुपात १५ दशमलव ९७ प्रतिशत १५ दशमलव ९७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS