IME Life New

धितोपत्र बोर्डले स्थानीय बासिन्दालाई पनि आस्वा प्रणाली लागू गरयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धितोपत्र बोर्डले उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई समेत आस्वा प्रणाली मार्फत सेयर आवेदन दिने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बोर्डले आगामी फागुन १ गते देखि लागू हुने गरी स्थानीय बासिन्दा पनि आस्वा प्रणालीको व्यवस्था गर्ने भएको हो ।

बोर्डले सोमबार परिपत्र जारी गर्दै उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले प्राप्त गरेको सेयरको विक्री योग्य अवधिसम्म डिम्याट खाताको बार्षिक नवीकरण शुल्क मिनाहको समेत व्यवस्था गरेको छ । गत २०७३ माघ देखि काठमाडौ उपत्यकाबाट सार्वजनिक निष्काशन आस्वा प्रणाली मार्फत सुरु भएको हो । त्यस्तै, २०७४ साउन देखि नेपालभरी आस्वा प्रणाली अनिवार्य रुपमा लागू गरहेको हो । बोर्डले धितोपत्रको हकप्रद निष्काशनमा समेत आस्वा प्रणाली लागू गरी सकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS