IME Life New

स्टयाण्डर्ड चार्टर्डको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार लाई नियुक्त गरेको छ ।

माघ ७ गते बसेको बैकको सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Esewa
Crest

नयाँ प्रमुख कार्यकारीको कार्यकाल फागुन ३ गतेबाट लागू हुने स्ट्यान्डर्ड चाटर्ड बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS