IME Life New

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स को एघारौं शाखा कार्यालय भैरहवामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले देवकोटा चोक भैरहवा, रुपन्देहीमा एघारौँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक असोक कुमार पौडेल, संस्थाका संस्थापक अध्यक्ष राजेश लाल श्रेष्ठ, अध्यक्ष श्रीमान श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको उपस्थितिमा बैंकले एघारौँ भैरहवा शाखा कार्यालय शुभारम्भ गरेको हो ।

Esewa
Crest

संस्थाको चुक्ता पूँजी रु. ८० करोड तथा जगेडा कोषमा रु. १५ करोड ९७ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS