IME Life
GBIME

गुडविल फाइनान्सको साधारण सभा फागुन १० मा

SPIL
NIC ASIA new
NLIC

गुडविल फाइनान्सको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ ।

साधारण सभा गर्न गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । माघ २६ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । फाइनान्सले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

Crest

फाइनान्सले  नियामक निकायको स्वीकृत लिएर इन्स्योरेन्स कम्पनीको एजेन्ट र काम गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने  प्रस्ताव पनि पेश हुनेछ ।

साधारण सभा गर्न गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । माघ २६ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS