IME Life New

सामुदायिक लघुवित्तको बारोबार खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सोमबार देखि सेयर कारोबार खुलेको छ । लघुवित्त लाई शेयर कोरोबारको लागि नेप्सेले एसएलबिएसएल संकेत दिएको छ ।

नेप्सेले सामुदायिकको सेयर कारोबारका लागि १ सय ६८ रुपैयाँ ३७ पैसा देखि ५ सय ५ रुपैयाँ ११ पैसा सम्म ओपनिङ्ग रेन्ज दिएको छ ।

Esewa
Crest

सामुदायिक लघुवित्तको आइतबार १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले गत मंसिर २ देखि ५ गतेसम्म ३ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ बिक्री पछि सामुदायिकको चुक्ता पुँजी १० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS