आईएमई लाईफ इन्स्योरेन्सले असिस्टेन देखि म्यानेनजर लेबल सम्मको कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका जिल्लाहरु विरगंज, मलग्वा, ढल्केवर, गैर, चन्द«निगनपुर, कलैया, जितपुर, लालबन्दी, सिन्धुली र जलेश्वर शाखाको लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेदकले माघ १८ गतेसम्ममा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
आईएमई लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2019/01/Screenshot_3-23.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)