IME Life New

सुरज आर्केड व्यापार सघंको अध्यक्षमा फेरी हेम स्वांर र्निवाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौंको पहिलो सपिङग मल सुरज आर्केड व्यापार सघको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेम स्वांरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा नरेश तुलाधर , महा–सचिवमा सुरेश श्रेष्ठ, सचिवमा शुर्वण श्रेष्ठ , कोषाध्यक्षमा गणेश थापा क्षेत्री र सह– कोषाध्यक्षमा सुरेश कुमार खड्का चयन भएका छन् भने अन्य ५ व्यवसायी केन्दि«य सदस्यमा पदमा र्निर्वा्चित भएका छन् ।

उक्त साधारण सभाको सभापतित्व गरेका अध्यक्ष हेम स्वांरले सुरज आर्केड व्यापार सघं मातहतका व्यवसायीबाट उच्च स्तरीय विदेशी उपभोग्य सामान उपलब्ध गराउन सफल हुँदै आएको जानकारी गराएका छन् । यो सहित समान बिक्रीमा समेत पूर्ण मूल्यका भ्याट बिल जारी गरीएले व्यवसायीलाई धन्यवाद दिँदै राज्यको भ्याट असुलीमा व्यापारसघंको प्रत्यक्ष साझेदारी हुने बताइएको छ ।

Esewa
Crest

कार्यक्रममा व्यापार सहजीकरण, लगानी मैत्री वातावरण, बैङ्क व्याज तथा भन्सार जाँच पास सहजीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारण राखेका थिए । सुरज आर्केड सक्कली उपभोग्य सामान पाईने नामले बजारमा परीचीत हुंदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS